Again Banda (Limbuwan)
सञ्जुहाङ पालुङवा नेतृत्वको संघीय लिम्बुवान पार्टिको वन्दका कारण पुर्वी नेपालको जनजिवन प्रभावित भएको छ । संविधान संशोधन प्रस्ताव अपुरो रहेको र लिम्बुवानको माग नसमेटिएको भन्दै लिम्बुवान पार्टिको वन्दका कारण पुर्वी नेपालको जनजिवन प्रभावित बनेको हो ।
No comments